बुढालाई अजिङ्गरले बेरेपछी यस्तो सम्म भयो : हेर्नुहोस भिडियो , दोबाटे भाग २२०
हास्य टेलिशृन्खला दोबाटे पछिल्लो क्रममा सबैमाझ एकदमै लोकप्रिय बन्दै गएको छ । मोफसलबाटै तयार हुने दोबाटे नेपाल टेलिभिजन बाट हरेक शुक्रवार बेलुकी ७:३0 मा प्रसारण हुने दोबाटेले काठमाडौ बाहिरबाटै भएपनी २२० भाग सम्म पुगिसकेको छ । पछिल्लो क्रममा आइन्द्र लिम्बु नयाँ बाजेको भुमिकामा र समीर सुवेदी चिबेको भुमिकामा देखा परेपछी झन लोकप्रिय बन्दै गएको दोबाटे एकपल्ट हेरेपछी नियमित कलाकार बनिने पक्का छ ।
दोबाटे टेलिशृन्खलामा निर्देशक हरेन्द्र खत्री लक्षणा राई प्रदिप आचार्य कल्पना पाण्डे मेनुका कुलुङ पुर्ण कला राई सागर कट्टेल ध्रुब आचार्य लक्ष्मी खनाल बन्दना राइको जोडदार अभिनय देख्न पाइन्छ । सामाजिक विषयबस्तुमा आधारित टेलिशृन्खलामा केही न केही संदेश पाइन्छ । यो हप्ताको दोबाटेमा ७0 केजीको अजिङ्गर र थुप्रै सर्पहरु संगको अभिनयले दर्शकलाई अझ मनोरञ्जन प्रदान गर्ने छ । हेर्नुहोस भिडियो यस्तो छ ।
May 31, 2019 1:02 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी