

बिबाह भएको केही दिनमा नै भयो अहिलेसम्म नभएको सबै चकित हुने घटना !

काठमाडौ । विश्वमा कस्ता–कस्ता घटनाहरु हुन्छन् भन्ने अनुमान गर्न गाह्रो छ । नेपालमा त यसको कुनै लेखाजोखा नै छैन । आज हामी तपाई चकित पर्ने एक घटनाको बारेमा कुरा गर्न गइरहेका छौं । के तपाईले कहिलै सुन्नु भएको छ जुन पण्डितले नब जोडिको विवाह गरायो उसैले केही दिनपछि तिनै बेहुलीसँग विवाह गर्यो । हामी ढुक्कसँग भन्न सक्छौं यो तपाईले यो भन्दा पहिले कहिल्लै सुन्नु भएको वा देख्नु भएको छैन ।सामान्यतया विवाहपछि केटा वा केटी अर्को केटा वा केटीसँग गएको घटनाहरु हुन्छन् । केही दिन पहिले छोरालाई भनेर ल्याएकी बुहारीसँग ससुराले विवाह गरेको खबर पनि आएको थियो । अलिक दिन पहिले ज्वाँईसँग सासु गएको खबर आएको थियो ।
अहिले पण्डितले बेहुली भगाएको खबर भारतीय सञ्चारमाध्यमहरुमा भाइरल भएको छ । यो घटना मध्यप्रदेश सिरोंजको टोरी बागरोद गाउँमा यस्तै अनौठो घटना देखिएको हो । यहाँ एक २१ वर्षीय युवतीको विवाह गंजबासौदा नजिकै स्थित आसट गाँउ निवासी एक युवकसँग मे ७ मा विवाह भएको थियो ।यस विवाहमा टोरी बागरोद मन्दिरका पुजारी विनोद शर्माले गराएका थिए । विवाह पछि जन्तीलाई विदा पठाइयो तर विवाहको तीन दिनपछि युवत्ती फर्केर माइतीमा नै आईन् । मे २३ मा माइती घरका सबै अर्को एकजनको विवाहमा गएको समयमा ती युवत्ती तिनै पण्डित विनोदसँग भागेको खबर सार्वजनिक भयो ।
प्रहरीले दिएको जानकारी अनुसार ति युवत्ती १ लाख ५० हजार भारतीय रुपैंयाँ बराबरको गरगहना र ३० हजार (भारु) साथमा लिएर भागेकी छिन् । उनलाई दाइजोको रुपमा मिलेको मध्यमा उनले गरगहना र पैसा लिएर भागिन् । परिवार पक्षले प्रहरीमा उजुरी दिएको छ, अहिले दुर्व जनाको खोजिकार्य भइरहेको छ । स्थानीयका अनुसार ती युवत्ती लिएर भाग्ने पण्डितको विवाह भइसकेको छ । उनका तीन सन्तान पनि रहेका छन तर अहिले सबै वेपत्ता भएका छन् । पण्डित र ति युवत्तीको प्रेम २ वर्ष पुरानो भएको रहस्य खुल्न आएको छ ।
May 31, 2019 2:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

