विदेशी मुद्राको विनिमयदर : आज बढ्यो कि घट्यो ?
काठमाडौँ । आज शनिबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ३९ रुपैयाँ ८४ पैसा, बिक्रिदर १ सय ४० रुपैयाँ ६० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ २७ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ २४ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ९३ पैसा तोकेको छ भने बिक्रिदर २९६ रुपैयाँ ५२ पैसा तोकेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग