विश्व नै चकित हुने यस्तो बच्चा जिवितै जन्मियो
7 years अगाडी
Susma Dhakal
काठमाडौ । विश्वमा अनेक आश्चर्य हुने गर्दछन । त्यस्ता घटनाहरु पनि हुन्छन् जुन हामीले सहजै विश्वास गर्न सक्दैनौं ।यस्तै एक घटना हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने दृश्य देखिएको छ । त्यहाँ एक अनौंठो शिशुको जन्म भएका छ । जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन् ।
भारतको बिहार राज्यको एक गाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन् । छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन् । नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । एजेन्सी
June 1, 2019 12:15 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...