

ट्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु
6 years अगाडी
Susma Dhakal

रौतहट । कटहरिया नगरपालिका–१ भसेढवमा ट्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु भएको छ ।शुुक्रबार अपरान्ह ना६त ३५६७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का आठ वर्षीय छोटेलाल ठाकुर र १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ ।
लालबकैया नदीबाट बालुवा बाकेर तीब्र गतिमा आइरहेको ट्र्याक्टरले दुुई नाबालक सवार साइकललाई पछाडिबाट ठक्कर दिएको हो । छोटेलालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक आमोदकुमार यादवले बताए। गम्भीर घाइते साइकल चालक १२ वर्षीय सन्तोष ठाकुरको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारक्रममा साँझ मृत्यु भएको हो ।
June 1, 2019 1:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा
Loading...

