आज अमेरिकी डलरसहित सबै देशको मूल्य घट्यो
काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ १२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ३९ रुपैयाँ ६५ पैसा, बिक्रिदर १ सय ४० रुपैयाँ ४१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ५७ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ३६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ३३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ १५ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपैयाँ ७४ पैसा तोकेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग