अद्धभुत क्षमता भएकी सुजल बम बोल्दा संसार नै परो चकित,आमाको रुवाबासी,सक्दो शेर गर्नुहोस (हेर्नुहोस् भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाडौं – तपाईलाई आफ्ना कुरा व्यक्त गर्न आवाज नै चाहिन्छ, सुन्नलाई कान चाहिन्छ भन्ने लाग्छ भने बदल्दिनुस् यो मान्यता । बोल्नलाई आवाज भएर पनि कुनै खास काम गर्न नसक्ने, मिठो बोल्न नसक्ने र कान भएर पनि कुनै फरक कुरा सुन्न नचाहानेहरुका लागि प्रेरणाको स्रोत हुन्, १६ वर्षीया सुजल बम ।
हालै सम्पन्न एक सौन्दर्य प्रतियोगितामा ‘मस्ट कन्फिडेन्ट’ अर्थात् ‘सर्वाधिक आत्मविश्वासी’को टाइटल हात पारेकी सुजलुसँग मनको कुरा अरुले बुझ्ने गरेर बोल्न सक्ने आम क्षमता छैन । सुन्ने क्षमता छैन । तर पनि उनको मनको भावले उनी आफ्ना कुरा राख्छिन्, र अरुलाई बुझाउने प्रयास गर्छिन् । अद्धभुत क्षमता भएकी सुजल बम बोल्दा संसार नै परो चकित,आमाको रुवाबासी…हेर्नुहोस् भिडियो
June 4, 2019 10:52 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...