युके पाउण्ड र कतारी रियालसहित केही देशको सामान्य भाउ बढ्यो
काठमाडौँ । आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ १२ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ १८ पैसा, बिक्रिदर १ सय ४० रुपैयाँ ९४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ६२ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ६६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६५ रुपैयाँ ६३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ २६ पैसा तोकेको छ भने बिक्रिदर २९४ रुपैयाँ ८५ पैसा तोकेको छ।
अन्य देशको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने