पक्राउ परेका कथित ज्योतिषको प्रहरीसमक्ष बयान – ‘मैले त अनुमान मात्रै गरेको हो’
7 years अगाडी
Susma Dhakal
काठमाडौं। सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका तथाकथित ज्योतिष अर्जुन क्षेत्रीले आफूले महाभूकम्प आउने अनुमान गरेको बयान दिएका छन् । हिजो गौशालाबाट पक्राउ परेका क्षेत्रीले प्रहरीसमक्ष दिएको बयानमा आफूले अनुमान मात्र गरेको बताएका हुन् ।
यसअघि उनले सामाजिक संजालमार्फत आफूलाई ज्योतिष बताउँदै नेपालमा यहप् जेठ महिनाभित्र महाभूकम्प आउने ठोकुवा गरेका थिए । प्रहरीसँगको बयानमा उनले अनुमानको भरमा उनले उक्त कुरा बोलेको बताएका हुन् । प्रकाउ परेका क्षेत्रीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
पक्राउ परेका क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको र जेठ महिनाभित्र महाभूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए । उनीमाथि ज्योतिष महासंघले समेत कारबाही गरेको बताइएको छ ।
June 5, 2019 10:40 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...