

माेरङमा बस र माेटरसाइकल ठाेक्किए : चार जना घाइते
6 years अगाडी
Susma Dhakal

माेरङ – विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाइकल ठोक्किएका हुन् को २१प ४३२४ र स८प २११७ नम्बरको मोटरसाइकलमा सवार ४ जनाको अवस्था नै गम्भीर रहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । घाइतेकाे अवस्था गम्भीर रहेकाे र उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बस बिहान ५ बजे विराटनगरबाट भोजपुर जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको मोटरसाइकल बसमा ठोक्किन पुगेको र दुर्घटनामा परेर उछिट्टिएको मोटरसाइकलले अर्को मोटरसाइकललाई दुर्घटनामा पारेको प्रहरीले जनाएकोछ । घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।
June 8, 2019 10:11 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल
Loading...

