गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको सिमाना बोलको गित तथा म्युजिक भिडियो
पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोल राज न्यौपानेले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको सिमाना बोलको गित तथा म्युजिक भिडियो भखरै मात्र डोलराज नामक आफ्नै युट्युव च्यानल बाट सार्वजनिक भएको छ।
गायक डोलराज न्यौपाने गयाक मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष पनि हुन। चर्चित गायक डोलराज न्यौपाने लाई लोकप्रिय गायिका सम्झना लामिछानेले साथ दिएकी छन् । यस गीतमा शब्द डोलराज न्यौपानेको रहेको छ भने लय पनि उनि आफैले नै गरेका छन् । गीतको संगीत एवंम् निर्देसन समेत डोलराज न्यौपानेकै रहेको छ । गीतमा अनिल बिस्ट प्युठानी र सबिता राईको अभिनय रहेको छ । नेपालको सिमाना बिबाद र यसले पारेका असरको बारेमा तयार पारिएको यो गीतमा देस प्रेमलाई सुमधुर रुपमा प्रस्तुत गरिएको छ ।
June 8, 2019 1:52 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी