गलबन्दी गित,ज्योतिष र मेयर द्वारिमा आधारित दोबाटे हेर्नुहोस् भिडियो
“भद्रगोललाई चुनौती दिदै दोबाटे” दोबाटे पछिल्लो समयमा सबैमाझ एकदमै लोकप्रिय बन्दै गएको छ । मोरङबाट हरेन्द्र खत्रीको निर्देशनमा तयार हुने दोबाटे नेपाल टेलिभिजन बाट हरेक शुक्रवार बेलुकी ७:३0 मा प्रसारण हुने दोबाटेले मोफसलबाटै काठमाडौलाई नै चुनौती दिदै आएको छ । मोफसलबाट २२१ भाग सम्म पुगिसकेको दोबाटेले इतिहास पनि रचिसकेको छ।
पछिल्लो क्रममा आइन्द्र लिम्बु नयाँ बाजेको भुमिकामा र समीर सुवेदी चिबे बुढाको भुमिकामा देखा परेपछी झन लोकप्रिय बन्दै गएको दोबाटे एकपल्ट हेरेपछी नियमित हेर्ने बानी बसेर नियमित दर्शक बनिने पक्का छ ।
दोबाटे टेलिशृन्खलामा निर्देशक हरेन्द्र खत्री समीर सुवेदी आइन्द्र लिम्बु लक्षणा राई सरोज तिमल्सिना प्रदिप आचार्य कल्पना पाण्डे मेनुका कुलुङ पुर्ण कला राई सागर कट्टेल ध्रुब आचार्य लक्ष्मी खनाल बन्दना राइको जोडदार अभिनय देख्न पाइन्छ ।दोबाटे टेलिशृन्खलामा केही न केही संदेश भने पक्कै पाइन्छ । यो हप्ताको दोबाटेमा गलबन्दी ज्योतिस काण्ड र मेयरको बिषयमा गरिएको अभिनयले दर्शकलाई अझ मनोरञ्जन प्रदान गर्ने छ पक्का छ । तल भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।
June 8, 2019 4:38 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी