आज पनि बढ्यो बिदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौं । आज आईतबार कतारी रियाल सहित प्राय सबै देशको मुल्य बढेको छ। आज अमेरीकी डलर एकको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ७९ रुपैया, बिक्रिदर ३६६ रुपैयाँ ७७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ १८ पैसा, बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा रहेको छ ।
June 9, 2019 10:20 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर