रियल मड्रिडमै रहलान् त मार्सेलो !
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २६ जेठ । रियल मड्रिडका स्टार खेलाडी हुन् मार्सेलो ।उनी रियलमा रहने वा छोड्ने निर्णय स्वयले नै लिन सक्ने क्लबले बताएको छ ।यस सिजन उनको प्रदर्शन पनि खासै गतिलो नरहेको समीक्षकहरुले बताएका छन् ।
यस सिजन रियल नयाँ खेलाडीहरु अनुबन्ध गर्ने तयारीमा रहेको छ । यस सिजन रियलले फरल्याण्ड मेण्डीलाई अनुबन्ध गरिसकेको छ ।उनीलाई क्लबले प्राथमिकता राख्ने बताइएको छ ।उनी पहिलो रोजाइमा परेपछि मार्सेलोको भुमिका कमजोर हुने भएका कारण उनलाई क्लब छोड्ने वा रहने निर्णय गर्न भनिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
June 9, 2019 11:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...