बीबी मल्ल ठकुरीको सुमधुर गीत “बबाल भै छौ यार” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक
7 years अगाडी
Susma Dhakal
बीबी मल्ल ठकुरीको सुमधुर गीत “बबाल भै छौ यार” ओएसआर इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत बजारमा आएको छ। पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक बी बी मल्लले निकै नै सुमधुर गीतहरु श्रोताको माझ ल्याउने गरेका छन् ।
बीबी मल्ल ठकुरीको आफ्नै स्वर र सब्द रहेको उक्त गीतमा संगीत भने श्रीकृष्ण वम मल्ल ठकुरीको रहेको छ । विकाश लामिछाने र अन्जु ठकुरीको अभिनय रहेको यो म्युजीक भिडियोको निर्देशन भने नेत्र गुरुङले गरेका हुन् । गाउँले प्रेममा आधारीत यो गीत पछिल्लो समय निक्कै नै चर्चित बन्दै गएको छ ।
पुरा भिडियो हेर्नुहोस ….
June 9, 2019 4:05 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...