युरोकप छनोट : स्वीडेनमाथि स्पेनको सहज जित
7 years अगाडी
Susma Dhakal
युरोकप छनोट प्रतियोगितामा स्पेनले स्वीडेनमाथि जित निकालेको छ । मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलमा स्पेनले स्वीडेनलाई ३–० ले हरायो । स्पेनको जितमा सर्जियो रामोस, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । त्यसलाई सर्जियो रामोसले गोलमा परिणत गरे । ८५औं मिनेटमा स्पेनले अर्को पेनाल्टी पायो । त्यसलाई मोराटाले गोल गरे । ८७औं मिनेटमा मिकेलले गोल गरेपछि स्पेनले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकालेको हो । समूह एफमा रहेको स्पेनले चार खेलबाट १२ अंक जोडेको छ भने स्वीडेनको समान खेलबाट ७ अंक छ ।
June 11, 2019 10:03 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
Loading...