रुपालाई राती-राती केटाहरुको नचाहिदो फोन आएपछि कृष्ण ओली मिडियामा ! रुदै भने- रुपा लाई छोडेर जाऊ भन्न नि सक्दिँन् (भिडियो)
7 years अगाडी
Susma Dhakal
काठमाडौं- सबैको साथ र मायाले कृष्ण वलि र रुपा मगर वलिको जीवनमा खुशी फर्कियो । आज भन्दा ठ्याक्कै एक बर्ष अघि दाँग जिल्लामा काम गर्ने क्रममा रुकुकमका कृष्ण वलिलाई करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका थिए । देश तथा बिदेशबाट पर्याप्त सहयोग उठेपछि कृष्णले घटना भएको एक बर्ष पुरा भएकै दिन हात हाल्ने योजना बनाएका थिए तर उनको त्यो योजना पुरा हुन पाएन ।
निरन्तर बिभिन्न अँगको अप्रेशनका कारण कृष्ण वलिको हात खुट्टा हाल्ने योजना पछि सरिरहेको छ । यसैबिच कृष्णलाई करेन्ट लागेकै दिनको एक बर्षमा शिशिर भण्डारी कृष्ण र रुपालाई भेट्न गएका थिए । अघिल्ले दिन उनीहरुको एनिभर्सरी थियो । त्यो समयमा कृष्ण र रुपाले धेरै गुनाशाहरु पोखे । रुपालाई बिविध फेक कलहरुले सताउने बताउँदै कृष्णले यस्तो कुराको रहस्य खोले । भिडियो हेर्नुस
June 11, 2019 11:50 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...