एउटा मात्रै शर्त मान्नुपर्छ , युवती रोजेर सित्तैमा यौन सम्पर्क गर्न पाइन्छ
एजेन्सी। वेश्यालयको इतिहास उत्तिकै पुरानो छ जति पुरानो हाम्रो संस्कृति छ । कैयौं देशहरुमा वेश्यावृत्तिले कानुनी मान्यता पाइसकेको छ भने केही देशमा आज पनि वेश्यावृत्ति गैरकानुनी छ । तर एउटा ठाउँ यस्तो पनि छ जहाँ वेश्याहरु यौन सम्पर्कको लागि आफ्ना ग्राहकबाट पैसा लिँदैनन् ।
यहाँ युवती रोजेर यौन सम्पर्क गर्न पाइन्छ । यसको लागि त्यहाँको एउटा शर्त भने मान्नुपर्छ । यस्तो विचित्र वेश्यालय चेकोस्लोभाकियामा छ । यहाँ ग्राहकको लामो लाइन लागिरहेको हुन्छ । यहाँ भीड लाग्नुको कारण यहाँ निःशुल्क सम्भोग गर्न पाइनु नै हो । यहाँ जाने ग्राहकले सम्भोगको बदलामा पैसा दिनु पर्दैन । उनीहरु निःशुल्क सम्भोग गर्छन् तर यसवापत त्यहाँको एउटा शर्त मान्नुपर्छ ।
शर्तअनुसार यहाँ निःशुल्क सम्भोग गर्न त्यो व्यक्तिले मात्र पाउँछ जसले आफ्नो यौन सम्पर्क गर्दै गर्दाको सेक्सटेप बनाउने अनुमति दिन्छ । यहाँ आउने ग्राहकले यौन सम्पर्क गर्दै गर्दाको पूरै भिडियोको टेप बनाइन्छ । यो टेप ग्राहकलाई नै दिइन्छ । तर ग्राहकले यो टेप सुरक्षित राख्नुपर्छ । यदि कुनै अन्य व्यक्तिले त्यो सेक्स टेप हेर्न चाहेमा हेर्न दिनुपर्ने शर्तमा ग्राहकले यहाँ निःशुल्क सम्भोग गर्न पाउँछन् ।
June 13, 2019 10:46 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने