सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना पुरिए
7 years अगाडी
Susma Dhakal
मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-८, टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरोले दुई जनालाई पुरेको छ ।पहिरोमा पुरिनेमा चितवन शक्तिखोरका १७ वर्षीय रोशन बुढाथोकी र २३ वर्षीय सुदिप श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।
टोड्केमा सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरोले दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । एक्स्काभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो लडेपछि चालक भाग्न सफल भए पनि अरु दुई जना भने भाग्न नसकेपछि पहिरोमा पुरिएको उहाँले बताउनु भयो ।पहिरो खसिरहेकाेले पुरिनेको खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
June 13, 2019 5:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...