यस्तो देश जहाँ विधवा महिलाले परपुरुषसँग यौन सम्बन्ध राख्नैपर्छ
काठमाडौं । यस पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन । जसको परम्परा र सभ्यता पनि फरक फरक हुन्छ । ती मध्ये कतिपय स्थानमा युवतीहरुलाई जनावरको जस्तो व्यवहार गरिन्छ । पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ ।विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ ।
परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ । यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन् । त्यस्तै अफ्रिकाकै घानामा एक परम्पराका अनुसार विधवा महिलाको आत्मा शुद्धीका लागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ ।
विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ । क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्तनमा तातो ढंगाले आइरन गरिन्छ । युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको स्तनमा तातो ढुंगाले आइरन गरिन्छ । स्तनमा तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ । एजेन्सी
June 14, 2019 12:34 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग