विश्वको अनौंठो मन्दिर जहाँ भ्रष्ट्रचारीहरु पस्न पाउँदैनन् !
काठमाडौं । हिन्दु धर्ममा अनेक शक्तिपिठहरु रहेका छन् । हरेक देवीदेवताको फरक विशेषता हुने गर्दछ । यस्तैं एउटा अनौंठो मन्दिर भारतमा रहेको छ । अहिले धेरै देशहरुमा भ्रष्टाचारको समस्या रहेको छ । कुनै कार्यालय वा निजी घरमा भ्रष्टाचारी अथवा गलत उद्देश्य रहेकाहरुलाई प्रवेश निषेध गरिएको कुरा सामान्य हो ।यस्तै मठ मन्दिर, मस्जिदलगायतका धार्मिक स्थानमा अन्य धर्मका मानिसलाई प्रवेश निषेध गरिएको भन्ने कुरा अलिक पत्याउन गाह्रो हुन्छ । तर, यहाँ चर्चा गर्न लागिएको विषय भने फरक छ । एउटा मन्दिरमा भ्रष्टाचारीलाई प्रवेश निषेध गरिएको छ । विश्वकै यस्तो मन्दिर हो यो जहाँ भ्रष्टाचार गर्ने मानिसहरु छिर्न पाउँदैनन् ।
भारतको उत्तर प्रदेशस्थित कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई प्रवेश निषेध गरिएको छ । उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो । निजी जग्गामा बनाइएको सो शनि देवताका तिनवटा मूर्तिका साथै ब्रम्हा र हनुमानको पनि मुर्ति राखिएको छ ।
June 14, 2019 3:23 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग