

यस्तो समयमा अदुवाको भुलेर पनि सेवन नर्गनुहोस्
6 years अगाडी
Susma Dhakal

काठमाडौ । अदुवालाई मसलाको रुपमा प्रयोेग गरिन्छ । यो खोकीको अचुक औषधी हो । अदुवाको जरालाई पनि विभिन्न प्रकारको औषधीको रुपमा प्रयोग गर्ने गर्दछन् । अदुवाले धेरै थरीका रोगहरु निको पार्ने काम गर्दछ । तर कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु हुदैन् ।
कसैलाई रगत सम्बन्धि रोगले सताईरहेको हुन्छ । यस्तो बेलामा अदुवाको प्रयोग गर्नु हुदैन् । रगत सम्बन्धि रोग भएका मानिसहरुले अदुवाको सेवन गरेको खण्डमा रगत पातलो हुने गर्दछ । गर्भवती महिलाहरुले पनि तीन महिना उता देखीनै अदुवाको प्रयोग गर्नु हुदैन ।
अदुवाले समयभन्दा पहिलेनै डेलिभरीहुन सक्ने समस्या निम्त्याउन सक्छ । मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुका लागी अदुवा विष नै हो । यसले अैषधीसँग मिलेर शरीरमा रोग निम्त्याउने काम गर्दछ ।
June 15, 2019 1:40 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार
Loading...

