अहिलेसम्म सुन्न नपरेको यो कस्तो रोग लाग्यो ?श्रीमती भन्छिन मै मर्दिम जस्तो भयो,दर्दनाक कुरा
रुकुम पश्चिम-‘भोलि त कसले पो देखेको छ र ?’ हरेकको मुखमा झुण्डिएको यो शब्द सुन्दा निकै सामान्य लाग्छ, तर जब आफ्नै जीवनमा केहि भवितव्य आउँछ, यसको अर्थ निकै भावुक र गहिरो हुन्छ ! नर बहादुर ओलीले सिन्दुर हाल्दा अवली त्यस्तै १६-१७ वर्षकी थिइन रे ! त्यतिबेला जीवनको अर्थ न नर बहादुरलाई थाहा थियो न अवली लाई ?
सानैमा बिहे गरेका रुकुम सानीभेरी गाउँपालिका ७ फुक्रुका नर बहादुर दम्पतिका चार सन्तान दुई छोरा र दुई छोरी छन । सानो परिवार सुखी परिवार भनिन्छ तर परिवार सानो भएपनि अवली ओलीको परिवार सुखी भने कहिल्यै भएन । अवलीका आँखामा आशुँ छैनन २१ वर्षदेखि उनका आँखा ओभाएका छैनन । बाँचे तिम्रै काखमा मरे तिम्रै काखमा भनेर १७ वर्षे जवानी नरबहादुरलाई सुम्पेकी अवलीले आफ्ना श्रीमानको बाटो कुर्न लागेको अहिले ठ्याक्कै २१ वर्ष पुग्यो । शसस्त्र द्वन्दको बेला घरबाट हिडेका नरबहादुरको न सास को पत्तो छ न लाशको !
June 16, 2019 11:45 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी