एनआरएनए दम्माम स्थानीय समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा शंखर भट्टराई ।
7 years अगाडी
tej thapa
गैर आवासीय नेपाली संघ स्थानीय समन्वय समिति दम्माम साउदी अरबको अधिवेशन गत १४ जुन शुक्रबार, २०१९ मा सम्पन्न भएको छ । साउदी अरबको दम्मामस्थित अल ख्याम रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जस अन्तर्गत अध्यक्षमा शंखर भट्टराई, उपाध्यक्षमा टिका राम भुसाल, सचिवमा रमेश भट्टराई, सह९सचिवमा राजेन्द्र पन्त कोषाध्यक्षमा प्रेम इजम लिम्बु, सदस्यमा गणेश अर्याल, सदस्यमा टोप बहादुर, सदस्य उपेन्द्र पन्डित, सदस्य उपेन्द्र ठाकुर, सदस्य चक्र माल, सदस्यमा पितम्बर पौडेल रहेका छन् ।
लोकेन्द्र फियाक लिम्बू अध्यक्ष रहेको स्थानीय समन्वय समिति दम्मामको कार्यकाल समापन भएसँगै हिजोको अधिवेशनले उक्त समितिमा नयाँ पदाधिकारी चयन गरेको हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...