

आज मलेसियन रिँगिट बाहेर सबै देशको भाउ बढ्यो, कुन देशको कति पुग्यो ?

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुल्य स्थिर छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ११२ रुपैयाँ १५ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ३६ पैसा र बिक्रिदर १४१ रुपैयाँ १२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७० पैसा, बिक्रिदर २६ रुपैयाँ ८४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६६ रुपैयाँ ७५ रुपैयाँ, बिक्रिदर ३६८ रुपैयाँ ७३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ८८ पैसा, बिक्रिदर २९७ रुपैयाँ ४७ पैसा रहेको छ।
June 18, 2019 10:04 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

