

कर्णाली नदीमा जीप खसेर हराएकाहरुको अवस्था अझै थाहा हुन सकेन
6 years अगाडी
Susma Dhakal

हुम्ला – खार्पुनाथ गाउँपालिकामा जीप कर्णाली नदीमा खसेर हराएकाहरुको अवस्था अझै थाहा हुन सकेको छैन । मंगलबारदेखि नै प्रहरी, सेना र गाउँलेको सहयोगमा खोजी भैरहे पनि अझै अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जीप कर्णाली नदीमा खसेको र आवश्यक प्रविधि पर्याप्त मात्रामा नभएकाले खोजीका लागि कठिन भएको प्रहरीको भनाइ छ ।
मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना बेपत्ता छन् ।
June 19, 2019 10:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने
Loading...

