Wednesday 9th July 2025

प्रकाश सपुतसंग शम्भु राईको डिमाण्ड ! अब म छोडदिन, ठुलो दुर्घटना हुन्छ (भिडियो सहित)

6 years अगाडी

नेपालको सांगीतिक बजार यतिबेला ‘गलबन्दीमय’ छ । प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा समावेश यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्यूजको रेकर्ड राखिसकेको छ ।गीतले बजार पिटिरहँदा विवाद पनि जन्मियो ।

पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भन्दै गुनासो गरे । आफूले ५ बर्ष अगाडि गाएको ‘देउसी भैली’ गीतसँग प्रकाशको ‘गलबन्दी’ को लय मिलेको उनको दाबी छ ।

          June 19, 2019 10:54 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...