Thursday 7th August 2025

पत्रकारले सोच्नै नसक्ने आरोप लगाएपछि आक्रोशित हुँदै मिडियामा आइन् ‘बोल माया’ की अञ्जली

6 years अगाडी

अञ्जली अधिकारी पछिल्लो समयकीनिकै चर्चित र व्यस्त मोडल हुन् ।उनलेथुप्रैसुपरहिट म्यूजिकभिडियोमा काम गरिसकेकी छिन् ।पछिल्लो समयमाउनी अभिनीत गलबन्दी बोलकोगीतले बजार तातिएको छ ।यस्तै अहिले मिडियामा अञ्जली निकै आक्रोशित भएरआएको कुराले चर्चा पाइरहेको छ । अञ्जलीको नाम शंकरविसी, बन्द्री पंगेनी र हुँदा हुँदापशुपति शर्मासँग पनि जोडिएर आउन थालेका छ ।अञ्जलीले यी तिनै अग्रज कलाकारलाई आफ्नोअभिभावक मान्ने बताउँदै आएकी छिन् ।

तरपनि मिडियामायस्ता खबर आएपछि उनले सहन सकिनन् ।अञ्जली अधिकारीलाई पत्रकारले यस विषयमाप्रश्न गरेपछि उनी रिसाएकी हुन् । उनलेआफूले उहाँहरुलाई आफ्नो परिवार मान्दै आएको तरपनि यस्ता खबरआउँदा नराम्रो महशुस भएको बताइन् । अहिले उनी व्यस्तभएका कारण मिडियामा त्यति आएकी छैनन् तरमिडियालेअञ्जलीको भाउ बढेको बताइरहेको छ ।अञ्जलीले यसबारे पनि स्पष्टिकरण दिएकीछिन्।

          June 19, 2019 1:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...