आज युके पाउण्डसहित केही देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौं । आज युके पाउण्ड लगाएत केही देशको भाउ बढेको छ भने केहीको स्थिर र कमजोर पनि रहेको छ । आज अमेरीकी डलर एकको खरिददर १११ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रिदर १४० रुपैयाँ ६७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६४ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ७२ रुपैयाँ, बिक्रिदर ३६७ रुपैयाँ ६९ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ ९५ पैसा, बिक्रिदर २९६ रुपैयाँ ५४ पैसा रहेको छ।
June 20, 2019 10:12 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो