एक महिलाले उस्तै अनुहार भएका १७ बच्चालाई जन्म दिएको कहानी भाइरल
काठमाडौं। यतिबेला सामाजिक संजालमा एक महिलाको चकित पार्ने कहानी भाइरल भइरहेको छ। कहानीमा दाबी गरिए अनुसार अमेरिकाकी एक महिलाले उस्तै अनुहार भएका १७ बच्चालाई जन्म दिएकी छन्। यो भाइरल पोस्टमा तीनवटा फोटा छन्। फोटोमा एक गर्भवती महिला सेल्फी लिँदै गरेको देखिन्छ। उनको पेट असामान्य देखिन्छ। अर्को फोटोमा साना बच्चा देखिएका छन् भने तेस्रो फोटोमा बच्चासँग एक युवकलाई पनि देखिन्छ।
सामाजिक संजालमा भइरल भएको स्टाटसमा Catherine Bridge नाम भएकी अमेरिकी एक महिलाले एकै पटक १७ बच्चालाई जन्म दिएर विश्व रेडर्क बनाएको उल्लेख छ। यद्यपी सो भाइरल पोस्ट मनगढन्ते भएको बताइएको छ। यो समाचार वल्र्ड न्यूज डेली रिर्पोट नामको एक वेबसाइटमा प्रकाशित भएको थियो। जो रमाइलोकालागि काल्पनिक समाचार प्रकाशित गर्नेगर्छ। यो पोस्टलाई नामका एक युवकले अफ्नो फेसबुकमा शेयर गरेका थिए जसलाई अहिलेसम्म ३३ हजार भन्दा धेरैले शेयर गरिसकेका छन्।
Richard Camarinta Dy ले याे पोस्ट मा ‘womendailymagazine.com’ नाम गरेकाे एक वेबसाइटकाे आर्टिकललाई पनि शेयर गरेका थिए, जसमा याे भाइरल पोस्टलाई उल्लेख गरिएकाे छ।
तर याे आर्टिकल मा के स्पष्ट पारिएकाे छ भने याे कहानी काल्पनिक हाे ‘worldnewsdailyreport.com’ काे एक आर्टिकलबाट लिइएकाे हाे। तस्वीरों को रिवर्स सर्च गर्दा के थाहा भयाे भने महिलाकाे तस्वीर फोटोशप गरिएकाे हाे। अर्काे फाेटाे पनि ७ वर्ष पुरानाे हाे। जसमा एक युवक साना बच्चासँग देखिएका छन्। ती व्यक्तिकाे नाम Robert M Biter हाे जाे अमेरिकामा प्रसुती राेग विशेषज्ञ हुन्।
June 20, 2019 10:29 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग