केटा केटा बिच नेपालमा पहिलो पल्ट प्रेम बिबाह( हेर्नुहोस् भिडियो)
काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेम भएपछी अन्ततः उनिहरुले बिहे गर्ने निधो गरे अनि परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने निर्णय भएपछी उनिहरु एक अर्काबिना बाच्न नसक्ने भए अनि भागेर बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेकी अनुभवको माइतीबाट अहिलेसम्म बोलाएका छैनन ।
उनिहरुको प्रेमले धेरै नै दु:ख अनि सास्ती भोग्नुपर्यो । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो कोठा पनि खोजे दुख गरेर समान जोडे तर समान लिएर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन ।
निरास भएर फर्किएका उनीहरुले अर्को ठाउमा कोठा त पार तर त्यहा पनि उनीहरुलाई कसैले सहयोग गर्दैनन रहेछन । कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुख्ने बताउने उनिहरु बिच यौन सम्पर्क पनि हुने रहेछ । उनिहरुले आफ्ना सबै भित्री कुरा यसरी खुलाए तल भिडियोमा हेर्नुहोला
June 22, 2019 1:29 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी