आज बढ्यो सबै देशको विनिमयदर, कुन देशको कति छ ? हेर्नुहोस्
काठमाडौं । गत शुक्रबारको तुलनामा आज आइतबार प्राय सबै देशको विनिमयदर बढेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १११ रुपैयाँ ५९ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ४१ पैसा र बिक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७५ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८९ पैसा रहेको छ।त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ३६७ रुपैयाँ ४३ पैसा रहेको छ । बहराईन दिनार २९४ रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ९९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो