प्रमोद खरेलले गाए प्रेमिकाको लागि ” एउटा गीत ” ( हेर्नुस आँशु झार्ने भिडियो )
6 years अगाडी
Susma Dhakal
झापा । पछिल्लो समय दर्शकहरुको अत्याधिक रुपमा मन जित्न सफल गायकको रुपमा चिनिन्न छन् प्रमोद खरेल । उनै चर्चित गायक प्रमोद खरेलको आवाज साथै आर के रम्तेलको सब्द सम्योजनमा नयाँ गीत “एउटा गीत” सार्वजनिक भएको छ ।
दिवान किनारको एरेन्जमा निर्मित उक्त गीतमा सङ्गीत पनि दिवान कुमारकै रहेको छ । माया प्रेमका भाव समेटिएको उक्त गीतमा मायालुलाई आफ्नो मनमा राख्ने र सधैँ खुसी राख्ने कुरा गरिएको छ । अंमर प्रेम , यौवन र पर्खाईको मर्मलाई गहिरो रुपमा प्रस्तुत गरिएको उक्त गीत उत्तिकै मार्मिक र सुमधुर पनि छ ।
गोपाल साउद, नीरु कौर, रोहित सर्मा एवम् नेहा करुना लगायतको अभिनय रहेको उक्त गीत अहिले नेपाली सङ्गित बजारमा निक्कै चर्चित बनि रहेको छ । थप जानकारीको लागी भिडियो हेर्न नभुल्नुहोला ।
June 23, 2019 9:51 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...