शुक्रबार इतिहासकै उच्च बिन्दूमा पुगेको सुनको भाउ आज कति ?
5 years अगाडी
Susma Dhakal
काठमाडौं । शुक्रबार इतिहासमै उच्च बिन्दुमा पुगेको सुनको भाज आज भने स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको भाउसँगै चाँदीको भाउपनि आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्ने सक्ने छ।
June 23, 2019 1:38 pm | अर्थप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
उद्योगमा काटिएको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा लिखित जवाफ माग
यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो।
Loading...