महिला डाक्टरले यस्तो हट अवतार पोस्ट गरेपछि, लाइसेन्स रद्द
एजेन्सी । मानिसलाई अनेकौ हर्कत गर्न मन लाग्छ । जसले पछुताउनुपर्ने अवस्थापनि ल्याईदिन्छ । म्यान्मारमा एक सुन्दर महिला डाक्टर आफ्नो फेसबूक अकाउन्टका कारण पछुतोमा छिन् । उनले आफ्नो हट तस्वीर फेसबुकमा पोस्ट गर्छिन । पेसाले डाक्टर उनले यही कारणले गर्दा लाइसेन्स गुमाउनुपरेको छ ।

मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला चिकित्सकले त्यसको विरोध गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप भनिन् । २९ वर्षीया महिला चिकित्सक नाङ मी साले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्परा विरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स रद्द गरिदिएको हो ।

गत जनवरी महिनामै काउन्सिलले चिकित्सकलाई चेतावनी दिएको थियो । त्यतिखेर नाङले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उपचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर नाङले बताइन् । म्यान्मारमा कुशल स्वास्थ्यकर्मीको कमी छ र यस्तो बेलामा यी डाक्टरको लाइसेन्स रद्द भएको छ । एजेन्सी

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने