

देशका यी स्थानमा वर्षाको सम्भावना !
6 years अगाडी
Susma Dhakal

काठमाडौं । आज बुधबार देशका अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै गरी आज राति देशैभरी आंशिकदेखि सामान्य बदली भइ देशका पूर्व र मध्यका केही स्थान तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।
June 26, 2019 11:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने
Loading...

