Wednesday 11th March 2026

एलिना चौहानको घरमा पुग्दा आमाछोरी भाबुक हुदै मिडियामा स्टुडियोमै पिट्न खोज्यो मलाई, मङ्सिरमा बिहे (भिडियो सहित)

7 years अगाडी

झापाको बिर्तामोडमा घर भएकी एलिना चौहान अहिले निकै भाइरल भएकी छिन्। पछिल्लो समय भाइरल भएको काली प्रसाद बास्कोटाको गीत “इन्स्टाको फोटो”को रिप्लाई गीतबाटै दिएर उनी चर्चित बनेकी हुन्।

एक भिडियो कुराकानीमा एलिना चौहानले एक गीतबाट यस्तो अकल्पनीय चर्चा पाउँदा आफू निकै खुशी भएको उनी बताएकी छन्। एलिना हाल बी.ए. प्रथम वर्षमा अध्ययनरत छिन् । उनी विगत दुई वर्ष देखि गायन सिकिरहेकी छिन्।एलिना चौहानको घरमा पुग्दा आमाछोरी भाबुक हुदै मिडियामा, औकात छ भने आफनो गीत गा सम्म भने

          June 26, 2019 2:18 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...