मिथिला समाज केन्द्रीय समिति साउदी अरबद्वारा बाल आश्रमलाई आर्थिक सहयोग ।
मिथिला एकता समाज साउदी अरबले बाल आश्रमलाई आर्थिक सहयोग गरेको छ । जनकपुर स्थित कबिर बाल आश्रमलाई समाजले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । वृन्दावन नगरपालिका ९ रौतहट स्थायी घर भएका समाजका क्षेत्रीय पदाधिकारी ताज मोहम्मदले तथा राजकुमारले बुधबार विहान आश्रममा पुगि आश्रम संचालक सत्यनारायण आलोकलाई नगद रकम हस्तान्तरण गरेका हुन् ।
आश्रममा १३ जना बालबालिकाहरु रहेका छन् । अनाथ बालबालिकाहरुको पालनपोषण एवं शिक्षाको लागि सहयोग पुग्ने हेतुले समाजको नियमित बैठक आव्हान गरिएको थियोे । बैठकद्वारा समाजले तत्काल २० हजार सहयोग निकासा गर्ने सहमति गरेको थियोे, सोही निर्णय अनुसार क्षेत्रीय सदस्य ताज मोहम्मदद्वारा आश्रममा पुगि नगद हस्तान्तरण गरिएको अध्यक्ष जितेन्द्र यादवले जानकारीका छन् । हस्तान्तरण कार्यक्रममा राजकमार महतोको समेत सहभागीता रहेको थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो