Thursday 28th November 2024

विदेशी मुद्राको विनिमयदर, आज सबै देशको मुल्य घट्यो

5 years अगाडी

काठमाडौं । आज शुक्रबार प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ र बिक्रिदर १४० रुपैयाँ ७६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५४ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा, बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर ३६५ रुपैयाँ १५ पैसा रहेको छ । बहराईन दिनार २९२ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर २९३ रुपैयाँ ९१ पैसा रहेको छ ।

          June 28, 2019 10:54 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...