टमाटर खान जान्नु भएन भने लिनेछ ज्यान
काठमाडौं । पछिल्ला दिनहरुमा बजारमा टमाटर महंगो हुँदै गएको छ । मंहगी हुनुको अर्थ यसको धेरै खपत भइरहेको छ । अर्थात माग धेरै भएका हुनाले पुर्तिमा अभाव देखिएको छ । नेपाल अहिले पनि नेपालीहरुको माग पुर्तिका लागि बाहिरबाट टमाटार ल्याउन बाध्य भएको छ । टमाटर खानुका फाइदाहरुमा यसले हाम्रो शरीरमा रगत उत्पादन गर्ने कुरामा सहयोगी भुमिका खेल्न सक्छ । तर धेरै खाँदा यसले हाम्रो स्वास्थ्यमा गम्भीर खालको असर पनि गर्ने गर्दछ । आज हामी टमाटर धेरै खाँदा हुने असरबारे कुरा गर्न गइरहेका छौं ।
टमाटर आवश्यक्ता भन्दा धेरै सेवन तपाईको एसिडिटी कारण बन्न सक्छ । जब तपाई धेरै अमिलो सेवन गर्नुहुन्छ तब तपाईको पेटमा अम्लीयता बढ्न जान्छ र एसिडिटीको कारण बन्न जान्छ ।
टमाटर खाँदा यस भित्र भएको बियाँ पनि तपाई खानुहुन्छ । यसले पत्थरीजस्तो डरलाग्दो रोगको आविष्कार गर्नमा ठुलो मद्धत गर्ने गर्दछ । यसको बियाँहरु सजिलै मिर्गौलासम्म पुग्ने भएकाले यस्तो खतरा धेरै हुन्छ ।
टमाटरमा भएको टरपीन्स नामक तत्व तपाईको शारीरिक दुर्गन्धको कारण हुनसक्छ । टमाटर आएपछि आउने यसको विघटन, शरीरमा दुर्गन्ध उत्पन्न गर्ने गर्दछ ।
यदी तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने तपाईले टमाटर कम सेवन गर्नु लाभदायक हुन्छ । धेरै टमाटर खानु भने पनि एक प्रकारले ग्यास्ट्रिक उत्पन्न गर्नुजस्तै नै हो ।
अहिले बजारमा पाइने टमाटर पुर्ण रुपमा अर्गानिक हुँदैनन् । अहिले बजारमा आर्कषक देखाउनको लागि अनेकथरी विषादी मिलाएर टमाटर बेच्ने गरिन्छ । यो टमाटर तपाईका लागि बेचैनी, ब्लडप्रेशर र अन्य स्वास्थ्य समस्याको कारण हुन सक्छ ।
June 29, 2019 11:57 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय