शारिरीक सुखभोग गर्दा–गर्दै युवतीको निधन
काठमाडौ । हरेक दम्पतीले आफ्नो यौन जीवन खराब नहोस् भन्ने कामना गर्दछन् । यसका लागि उनिहरुले अनेक प्रयत्न गर्ने गर्दछन् । एक जोडिले शारिरीक सुखका लागि पहिले औषधीको सेवन गरेर शारिरीक सुखको कार्यमा रहे । तर दुर्भाग्य यसका कारण युवतीले ज्यान गुमाउन पुगिन् । शारिरीक सुखभोग प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले औषधि सेवन गरेर आफ्नी केटी साथी नितासँग शारिरीक सुखभाग गर्दा निताको मृत्यु भएको हो ।
गुप्ताले सो औषधि खाएपछि आफुलाई थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित शारिरीक सुखभोग हुने गरेको भएपनि मङगलबार किशोर किशोरीले नै औषधि खाएर शारिरीक सुखभोग लिन थालेका थिए ।’ अत्याधिक इच्छाले युवकको हर्कत तिब्र बन्यो र युवतीको गोप्य अंगमा चोट पुगेकोले उनको मृत्यु भएको जानकारी दिइएको छ । एजेन्सी
June 29, 2019 12:09 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री