महिलाहरुको स्तन छोएर भविष्य हेर्ने अनौठा ज्योतिष भेटिए
काठमाडौ । नेपालमा पछिल्ला दिनहरुमा दैवीय शक्तिका नाममा अनेक थरी गर्नेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । अहिले पनि मानिसहरु जन्मकुण्डली, हात हेराउने कुरामा विश्वास राख्छन् । त्यसो त हरेकलाई आफ्नो भविष्यको चिन्ता नभएको पनि होईन । भविष्य थाहा पाउन हात, चिना हेराउने भन्ने सबैलाई थाहा भएकै कुरा हो तर स्तन समाएर भविष्य हेरिन्छ भन्ने कुरा भने अनौठो लाग्न सक्छ ।
अब यस विषयमा अनौठो मान्नुपर्दैन । भारतमा बाबाहरुले हात हेर्ने बहानामा जबरजस्ती यौन सम्बन्ध राखेका घटनाहरु बाहिर आइरहेका हुन्छन् । यो बीचमा धेरै त अहिले जेलमा पनि परेका छन् । अहिले हामीले कुरा गरिरहेको सन्दर्भ भने छिमेकी मुलुक चिनको हो । भर्खरै मात्र चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । जसमा उनले महिलाहरुको स्तन समाएर भविष्य बताउँदै गरेको देख्न सकिन्छ ।
उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्तन छोएर जन्म कुण्डली हेर्ने गर्छन् । भविष्य हेर्न महिलाहरु पनि घण्टौँ लामो लाईनमा बस्ने गरेका छन् । सर्वत्र फैलिरहेको यो भिडियो हेर्दा लाग्छ । उनका लागि यो सामान्य कुरा हो । मानिसहरुकै भीडमा उनले यसो गरिरहेका छन् ।
June 29, 2019 12:57 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने