एसईई ए प्लस नआएको भन्दै काठमाडौँमा एक किशोरीले प्राण त्यागिन्
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । चन्द्रागिरि नगरपालिका १२ बलम्वु दुरसञ्चार नजिकै एसईई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छन् ।अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा नम्वर ७ घर भई हाल चन्द्रागिरि–१२ बलम्बु स्थित बलम्वु माविबाट यो वर्ष एसईई परीक्षा दिएकी १६ वर्षिया सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा सदीक्षाले ‘ए प्लस’ नआएको भन्दै आत्महत्या गरेको हुनसक्ने बताएका छन् । बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो ।प्रहरीका अनुसार सदीक्षाको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।
June 30, 2019 1:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...