आज अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घट्यो, हेर्नुहाेस कुन देशकाे कति ?
5 years अगाडी
Susma Dhakal
काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ १२ र बिक्रिदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा, बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
July 2, 2019 10:09 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिमाना
दरबारमार्गमा एमालेको सभा : कोटेश्वर र माइतीघरमा पनि छुट्टाछुट्टै प्रदर्शन, ट्राफिक व्यवस्थापन भद्रगोल
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित
नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
उद्योगमा काटिएको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध परेको रिटमा लिखित जवाफ माग
यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो।
Loading...