पत्नी निकितासँग राता मकैको बर्थ डेमा पुगेका रवि बोल्दिन भन्दै हिँडे, किरणलाई केरा उपहार
काठमाडौँ । निर्माता तथा कलाकार किरण केसी अर्थात राता मकैले आफ्नो ६२ औं जन्मदिन हरेक वर्ष झैँ धुमधामका साथ मनाएका छन् ।बर्थ डे मनाउने आ–आफ्नै शैली हुन सक्छ । कोही सेलिब्रेटी अनाथालयमा खुसी साट्न पुग्छन्, कोही सामाजिक सहयोगका लागि अग्रसर हुन्छन् । यस्तै भिन्न बर्थ डे मनाउँदै आएका छन् हास्य कलाकार किरण केसी ।
असार पन्ध्रमा जन्मेका उनले हरेक वर्ष दही चिउरा पार्टी र कलाकार सम्मान दिने गर्दै आइरहेका छन् । यसपटक पनि उनले आफ्नो जन्मदिन मनाएका छन् र आफ्नो जँमदिनको अवसरमा नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्म ‘लक्का जवान’ बनाउने घोषणा गरेका हुन् ।
उनको जन्महिनमा थुप्रै कलाकारहरु साथै मिडियाकर्मीहरुको सहभागिता थियो जसमध्ये चर्चित संचारकर्मी रवि लामिछाने पनि आफ्नी श्रीमती चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलको साथमा पुगेका थिए ।
हेर्नुहोस् भिडियोमा …
July 2, 2019 10:40 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर