सन्दिप लामिछानेको गीत ‘मेमोरी’मा क्रिकेटर सोमपाल र दिपेन्द्रको अभिनय,हेर्नुहोस् भिडियो
6 years अगाडी
Susma Dhakal
काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेले बाल्यकालका सम्झनालाई समेटेर बनाएको नयाँ गीत ‘मेमोरी’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ। लामिछानेले आफ्नै युट्युबमार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन्।
यस गीतको म्युजिक भिडियोमा क्रिकेटरहरु सन्दिप सहित दीपेन्द्रसिंह एरी, अमित श्रेष्ठ, सोमपाल कामीलगायतको अभिनय रहेको छ। सन्दीपका मिडिया म्यानेजर रमन सिवाकोटीको समेत अभिनय भिडियोमा देख्न सकिन्छ।
गीतको भिडियो निकै नै राम्रो बनेको छ भने गीत हेर्दा जो कोहीको पनि बाल्यकालको मेमोरी ताजा हुनेछ । गीतमा उल्लास मक्रातीको शब्द र सन्दिप स्वंयमको संगीत रहेको छ । संगीत संयोजनामा सन्दिपलाई राजन मगरले साथ दिएका छन् ।
हेर्नुहोस् भिडियो
July 2, 2019 12:46 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...