जबरजस्ती करणीको आरोपमा इटहरीका एक जना समातिए
7 years अगाडी
Susma Dhakal
इटहरी, सुनसरीको इटहरी उपमहानगरपालिका—६ बाट जबरजस्ती करणीको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले १ जनालाई पक्राउ गरेको छ ।इटहरीको सेन्टर प्लाजामा रहेको सुवासा इन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका— ९ का ३० वर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको भन्ने पीडित युवतीको जाहेरीको आधारमा असार १८ गते बिष्टलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेका बिष्टको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएकोे छ ।
July 4, 2019 12:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...