

यात्रुले खचाखच भरिएको जीप सडकबाट ३ सय मिटर तल खस्यो, ठुलो जनधनको क्षति !
6 years अगाडी
Susma Dhakal

काठमाडौं । यात्रुले खचाखच भरिएको जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको सितंगगा नगरपालिका वडा नं. २ सन्धिखर्क नगरपालिका वडा नं. ७ सुपादेउरालीमा यात्रुबाहक जिप खस्दा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।
कपिलबस्तुको कृष्ण नगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट ३०० मिटर तल खसेको बताइएको छ । जीप खस्दा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी ,नेपाली सेनाले उद्धारको कार्य जारी राखेका छन् । जिप पछाडि व्याक भएर सड्कबाट तल खसेको प्रत्यक्षदर्शी माधब घिमिरेले बताएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।
July 4, 2019 2:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने
Loading...

