सर्लाहीबाट काठमाडाैं आउँदै गरेकाे ट्रक त्रिशुलीमा खस्याे, दुई जनाकाे निधन
7 years अगाडी
Susma Dhakal
काठमाडौं। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान साढे ६ बजे त्रिशुली नदीमा खस्दा दुई जनाको निधन भएको छ।
इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेको चितवन चितवन प्रहरीले डिसी नेपाललाई जनायो।
दुर्घटनमा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका सहचालक सर्लाहीका करिव १९ वर्षीय बालकिशोर यादव रहेका छन् भने अर्का मृतकको परिचय खुल्न सकेको छैन।
July 5, 2019 10:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...