बलात्कार पीडितको यो कठिन न्यूड दृश्य कसरी गरियो शुटिङ ? हिरोइनले आफैं बताइन् हेर्नुहोस भिडियो
काठमाडौं। दक्षिण भारतीय अभिनेत्री अमाला पल अहिले आफ्नो फिल्म आदाइका कारण चर्चामा छिन् । यो फिल्ममा आमालाले उक बलात्कार पीडित युवतीको भूमिका निभाएकी छिन् । फिल्मको स्क्रिप्टको मागका कारण यो फिल्ममा अमालाले न्यूड दृश्य पनि दिनुपर्यो । यो दृश्य पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । अमालाले यो दृश्यको बारेमा बताएकी छिन् ।
अमालाले द हिन्दूसँग कुरा गर्दै भनिन् ‘मैले निर्देशक रत्ना कुमारसँग सोधेकी थिएँ कि सिन कस्तो हुनेछ किनकि शुटिङभन्दा पहिले म धेरै चिन्तित थिएँ । मलाई यो कुराको भिन्ता थियो कि कसरी सबै हुन्छ, सेटमा शुटिङका बेला कति मान्छे हुन्छन् । शुटिङका बेला १५ जना थिए । मलाई पूरै टिममाथि भरोसा थियो त्यसैले यो सिन गर्न सकें ।’ हेर्नुहोस् टिजर
फिल्मको टिजर रिलिज भएसँगै चर्चामा छ । सामाजिक संजालमा यो सिनलाई लिएर विवाद भइरहेको छ । केहीले सामाजिक संजालमा ट्रोल गरे पनि केही सेलिब्रेटीले अमालाको कामको तारिफ गरेका छन् । न्यूड सिनको विषयमा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै अमालाले फिल्म हेर्नुभन्दा पहिल्यै जज गर्ने बानी खराब भएको बताइन् । यो सत्य घटनामा आधारित फिल्म भएको उनले जानकारी दिइन् ।
July 9, 2019 11:38 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन